राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म
काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ यही असोज २६, २७ र २८ गते गर्ने भएको छ । समितिको आज बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले असोज २६ र २७ गते सामान्य प्रकृतिका उजुरी वा सुझाव परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्नेगरि तयारी भइरहेको जानकारी दिए । बाँकी गम्भीर प्रकृतिका उजुरी परेका प्रस्तावित […]