विदेशमा रहेका नेपालीबाट लगानी उठाईँदै, एनआरएनका लागि ८५ प्रतिशतसम्म सेयर निष्कासन गर्न सकिने

bizkhabar.com · world

काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई लक्षित गरी कम्पनीको जारी पुँजीको १० प्रतिशतभन्दा कम र ८५ प्रतिशतभन्दा बढी नहुने गरी सेयर निष्कासन गर्न सकिने व्यवस्था गरेको छ । धितोपत्र दर्ता तथा निष्काशन (आठौँ संशोधन) नियमावली, २०८३ मार्फत यस्तो व्यवस्था गरिएको हो । संशोधित नियमावलीअनुसार तोकिएका सर्त पूरा गर्ने कम्पनीले एनआरएन लक्षित सेयर निष्कासन गर्न […]

Read full article →