दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

onlinekhabar.com · world

२० असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश उमेश मैनालीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । आपत्तिजनक अभिव्यक्तिका कारण सांसद रचना खतिवडाको जाहेरीपछि प्रसाई पक्राउ परेका थिए ।

Read full article →