नेपाली कांग्रेस खोटाङका सहसचिव श्रम संस्कृति पार्टीमा प्रवेश
२० असोज, खोटाङ । नेपाली कांग्रेस खोटाङका सह–सचिव सार्जन राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । २०७८ साल मंसिरमा सम्पन्न कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका राई असोज २० गते श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् । राईलाई जालपामा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष धनीराम नछुङले औपचारिक रुपमा पार्टीमा प्रवेश गराए […]