एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा बाइ वान गेट वानसहित विशेष छुट

onlinekhabar.com · world

२० असोज, काठमाडौं । एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा बाइ वान गेट वान अफरसहित विशेष छुट पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकले विभिन्न स्पा तथा सौन्दर्य सेवामा छुट तथा विशेष सुविधा पाउने भएका हुन्। साझेदारीअनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड योजना खरिद गर्ने […]

Read full article →