कस्तो संवेदनशील सूचना चुहियो, अबको कारबाही प्रक्रिया के ?

onlinekhabar.com · world

गृह मन्त्रालयले कस्तो संवेदनशील सूचना चुहाएको भनेर नखुलाए पनि एआईजी दाहाललाई निलम्बन गरी छानबिन हुनुमा विवादित व्यक्तिहरूसँगको सम्बन्ध, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न हिरासत गएको र सूचना चुहाएको विषयलाई आधारमा मानिएको छ ।

Read full article →