आईपीयूमा सभामुख अर्यालले गरे नेपालको संसद् र प्रधानमन्त्री बालेनको चर्चा

onlinekhabar.com · world

२० असोज, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभालाई सम्बोधन गरेका छन् । तान्जानियामा जारी महासभालाई सम्बोधन गर्दै अर्यालले नेपालको संसदीय समावेशीताको चर्चा गरे । नेपालका प्रधानमन्त्री वालेन शाह वर्तमानमा विश्वकै कान्छो प्रधानमन्त्री रहेको पनि स्मरण गरे । नेपालको संघीय संसदको प्रतिनिधिसभामा ३५ प्रतिशत महिला, ५१ प्रतिशत विभिन्न समावेशी […]

Read full article →