जगदम्बा मोटर्सलाई दुबईमा टीभीएसका दुई प्रतिष्ठित अवार्ड

bizkhabar.com · world

काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले दुबईमा आयोजित अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । शंकर समूहअन्तर्गत रहेको जगदम्बा मोटर्सले ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ अवार्ड जितेको हो । दुबईको पाम जुमेराहस्थित ताज रिसोर्टमा आयोजित सम्मेलनमा टीभीएसका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो […]

Read full article →