१५ सयभन्दा माथि मूल्य भएका ५ लघुवित्त, यस्तो छ लाभांश इतिहास

bizkhabar.com · world

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ४९ लघुवित्त वित्तीय संस्थाहरुमध्ये ५ कम्पनीको सेयर मूल्य १५ सय रुपैयाँमाथि रहेको छ । यो असोज २० गतेसम्मको क्लोजिङ मूल्यलाई आधार मानेर लिएको तथ्यांक हो । १५ सय रुपैयाँभन्दा धेरै मूल्यमा कारोबार भएका लघुवित्तको ३ वर्षको लाभांश इतिहास यहाँ हेरिएको छ । असोज २० गतेको सेयर […]

Read full article →