टी–२०आई ब्याटिङ वरियताको शीर्ष १० मा पुगे श्रेयस अय्यर
Full story
Indian T20I captain Shreyas Iyer has entered the top 10 of the ICC T20I batting rankings. In the latest rankings, he moved up 10 places to seventh. The ICC published the rankings.
२१ असोज, काठमाडौं । भारतीय टी-२०आई क्रिकेट टोलीका कप्तान श्रेयस अय्यर आईसीसी टी–२०आई ब्याटिङ वरियताको शीर्ष १० मा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरियतामा अय्यर १० स्थान सुधार गर्दै सातौं स्थानमा पुगेका हुन् । एसियाली खेलकुदमा भारतलाई स्वर्ण पदक दिलाएपछि वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२०आईमा अय्यरले उत्कृष्ट प्रदर्शन गरेका […]