होटल संघ नेपालले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने

bizkhabar.com · world

काठमाडौं । होटल संघ नेपालले बर्षेनी मनाउने आतिथ्य दिवसको अवसर पारेर आगामी जनवरी १६ र १७, २०२७ (२०८३ माघ २ र ३) मा दुई दिने ‘होटल एक्स्पो २०२७ आयोजना गर्ने भएको छ । नेपालको होटल तथा आतिथ्य उद्योगको समग्र अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको होटल […]

Read full article →