कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
Full story
Voting to choose the new leadership of the Congress will begin Thursday at 10 a.m. A total of 7,255 delegates taking part in the convention will vote.
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने छन्।