फुटबलर भरत खवास मेजर पदमा बढुवा
१९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा भएका छन् । त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएका खवास यसअघि क्याप्टेन पदमा कार्यरत थिए । पछिल्लो समय उनी बाढीपीडितको उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिइरहेका छन् । उद्धार अभियानकै बीच नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा उनलाई मेजरको […]
Read full article →