प्राधिकरणको महसुल संकलन काउन्टर सञ्चालनमै ६० करोड खर्च, डिजिटल माध्यमबाट महसुल तिर्न अपिल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न अपिल गरेका छन् । अहिलेको डिजिटल युगमा अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले यो अवस्थालाई सबै मिलेर परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि सचेत नागरिकको सहयोगको खाँचो रहेको […]