फिल्म ‘आ बाट आमा २’ को गीत ‘रातो टीका लाउँदा’ सार्वजनिक
काठमाडौँ । फिल्म ‘आ बाट आमा २’ को अर्को गीत रातो टीका लाउँदा क्या दामी देखियो` रिलिज भएको छ । बिहीबार सार्वजनिक भएको गीतमा दसैंको माहोल देखिन्छ । डान्सिङ गीतमा पल शाह ,मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ, निकिता आचार्य लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ। साथै लाहुरेको भूमिकामा सविन श्रेष्ठ रहेका […]