राष्ट्रपति कार्यालय पुगे तीन वटा अध्यादेश

onlinekhabar.com · world

२१ असोज, काठमाडौं । तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । बिहीबार साँझ पाँच बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकलसरकारले तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो […]

Read full article →