सधैँ हँसिलो–खुसीलो मदनकृष्णका छोरा

onlinekhabar.com · world

उनलाई कलियुगका श्रवणकुमार भनिदिए हुन्छ । बुबाप्रति उनको सद्भाव, समर्पण र लगाव हेर्नुहोस् त, तपाईंलाई त्यस्तै लाग्दैन ? उनको नाम चाहिँ के हो भनेर नसोध्नुहोस् । कति पटक गीत गाएरै उनले भनेका छन्– ‘हिमालको काखमा छ सानो मेरो गाउँ मदनकृष्णको छोरो हुँ म, यमन मेरो नाउँ ।’ त्यसो त उनलाई चिनाउनका लागि मदनकृष्णको छोरो भनेर […]

Read full article →