नगरपालिका र स्थानीयको विवाद : लिगलिगे दौड रोक्न गोरखा प्रशासनको आग्रह

onlinekhabar.com · world

सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको छ ।

Read full article →