कर्णालीकी मन्त्री कल्याणी खड्का : आफ्नै घर अधुरो, गाउँमा मन्दिर निर्माण
आफ्नै घर पुनर्निर्माण हुन नसकेको अवस्थामा मन्त्री खड्का घर पुग्दा बस्ने र सुत्ने ठाउँको समेत अभाव हुने गरेको छ । पद र जिम्मेवारीले उनको परिचय बदलिए पनि जन्मघरको अवस्था भने बदलिएको छैन ।