तातोपानी नाका तीन दिन खुल्ने, मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति
Full story
The Tatopani border checkpoint will be open for three days, from Kartik 1 to 3, according to the Ministry of Industry, Commerce and Supplies. In a press note issued on Saturday, the ministry said only cargo vehicles are allowed to pass through the checkpoint.
काठमाडौँ । तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले शनिबार जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।