भारतको सम्पूर्ण सेयर बजार एउटा अमेरिकी कम्पनीभन्दा पनि पछाडि, भारतीय उद्योगपति नै आश्चर्यमा

bizkhabar.com · world

काठमाडौं । प्रख्यात भारतीय उद्योगपति हर्ष गोयनकाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्ट सेयर गरे जसले व्यापक ध्यान खिचेको छ । उनको पोस्टले अहिले भारतको आर्थिक क्षेत्रमा तरंग सृजना गरेको छ । यसले विश्वको अग्रणी सेमिकन्डक्टर (अर्धचालक) र एआई कम्पनी एनभिडियालाई सम्पूर्ण भारतीय सेयर बजार, इन्डिया इंकसँग तुलना गर्दछ । यसले प्रविधिको शक्तिपनि देखाउँछ । […]

Read full article →