दसैं यात्रा : झोलामा के-के औषधि बोक्ने ?

onlinekhabar.com · world

दसैंमा परिवारसँग भेटघाट गर्न गाउँघर फर्किने र लामो दूरीको यात्रा गर्नेको संख्या बढ्छ । यात्राका क्रममा ज्वरो आउने, टाउको दुखाइ, वाकवाकी, पखाला वा सामान्य चोटपटकको समस्या हुन सक्छ । त्यसैले यात्राको तयारी गर्दा कपडा र उपहारसँगै आवश्यक औषधि तथा प्राथमिक उपचार सामग्री पनि बोक्नु आवश्यक छ । तर औषधि झोलामा राख्नु मात्र पर्याप्त हुँदैन । […]

Read full article →