कांग्रेस खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलिबाट
Full story
Vote counting for open central committee members in the Nepali Congress's 15th general convention is set to begin Tuesday. The central election committee has planned to start the count Tuesday morning in Kathmandu.
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी गरेको छ । समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मंगलबार बिहान ८ बजेबाट खुला केन्द्रीय सदस्यहरूको मतगणना सुरु हुने छ । निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका […]