सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
Full story
Tighter controls at the Jamunaha checkpoint in Nepalgunj have reduced the number of Nepali consumers crossing into the Indian border market of Rupaidiha for Dashain shopping. In past years, the border market would fill with shoppers ahead of major festivals like Dashain and Tihar. This time the crowd has decreased, while activity has increased in Nepalgunj.
बाँके । नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ । दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा पाइला टेक्ने ठाउँ हुँदैन थियो । दसैँको नयाँ लुगा, घरका लागि चाहिने उपभोग्य सामग्री किनमेल गर्न जमुनाह नाका हुँदै दैनिक […]