लभको एउटा गल्तीले बिग्रियो सबैको खेल, टास्क रद्द भएपछि उदितिलाई कप्तानी
‘बिग बोस २०’ को घरमा कप्तानीको खेलले नयाँ मोड लिएको छ । घरको नयाँ क्याप्टेन बन्ने आशमा रहेका प्रतिस्पर्धीहरूबीच सहमति जुट्नुको सट्टा विवाद बढेपछि बिग बोसले क्याप्टेन्सी टास्क नै रद्द गरिदिएका छन् । अझ रोचक कुरा त के छ भने, टास्क पूरा नभए पनि उदिति सिंहले घरको कप्तानी पाएकी छिन् । शोसँग सम्बन्धित अपडेट दिने […]