ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

onlinekhabar.com · world

२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा नेपालका कप्टतान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीले आ-आफ्ना पहिलो खेलमा क्यानडालाई […]

Read full article →