सशस्त्र प्रहरी परिवार महिला संघद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत रकम हस्तान्तरण
२७ असोज, काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्राभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ । उक्त रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज २६ गते संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले हस्तान्तरण गरेकी हुन् । उक्त बाढीमा बहालवाला सशस्त्र प्रहरी […]