हुम्लामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
२८ असोज, सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका–१ स्थित तल्लो साघुमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बुधबार साँझ करिब ६ बजे भएको दुर्घटनामा सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ३० वर्षीय धानुक सुनारको घटनास्थलमै मृत्यु भएको हो । सिमकोट गाउँपालिका–१ दोजामका ३० वर्षीय नाक्पु लामाले चलाएको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर ब्रेक फेल […]