ब्रेकिङ ब्याडमा काम गरेर चर्चित भएका मिट्टेको निधन
Full story
American actor RJ Mitte, who played Walter White Jr. in the drama series Breaking Bad, has died at the age of 34. The cause of his death has not been disclosed. His character was the son of drug kingpin Walter White.
ड्रामा सिरिज ब्रेकिङ ब्याड हेर्नुभएको छ भने तपाईंलाई ड्रग किङ पिन वाल्टर ह्वाइटको छोरा वाल्टर ह्वाइट जुनियर पक्कै थाहा होला । तिनै पात्र निभाउने अमेरिकी कलाकार आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्युको कारण खुलाइएको छैन । उनलाई यस सिरिजमा आफ्नो कामका लागि २०१४ मा स्क्रिन एक्टर्स गिल्ड अवार्ड दिइएको थियो […]