बुढीगण्डकी बाढीपछि अलपत्र १ हजार पर्यटक र सहयोगी उद्धार पर्खाइमा
टानले सूचना प्रकाशन गरी ४ सयभन्दा बढी विदेशी पर्यटक र उनीहरूका ६ सय हाराहारी सहयोगी सदस्य अलपत्र रहेको जनाएको छ ।