‘आफ्टरनुन क्लाउड्स’ : सामीप्यको भोक र वास्तविकताबीचको च्याप्टो समय
Full story
A line of dialogue in the short film Afternoon Clouds asks, “Why shouldn’t you plant a flower that blooms all year?” The film was written and directed by Payal Kapadia. According to the piece, studying that line closely can help grasp the essence of the whole film.
‘तपाईं यस्तो फूल किन रोप्नुहुँदैन, जो वर्षभरि फुलिरहन्छ ?’ पायल कपाडियाको लेखन र निर्देशनमा निर्मित सर्ट फिल्म ‘आफ्टरनुन क्लाउड्स’ को यो संवादलाई सूक्ष्म दृष्टिले अध्ययन गर्न सक्यो भने समग्र फिल्मको सारलाई पक्रिन सकिन्छ । फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामा अध्ययनरत रहँदा कपाडियाले सिर्जना गरेको यो १३ मिनेटको फिल्मले कान्स फिल्म फेस्टिभलको ‘सिनेफोन्डेसन’ विधामा स्थान […]