कबड्डी–५ : कथा उही, व्यथा उही

onlinekhabar.com · world

अर्थशास्त्री अल्फ्रेड मार्शलको सिद्धान्तले भन्छ- ‘कुनै वस्तुको उपभोग बढ्दै जाँदा त्यसको प्रत्येक एकाइबाट प्राप्त हुने अतिरिक्त सन्तुष्टि घट्दै जान्छ ।’ तपाईंले खानाको पहिलो गाँसमा जुन स्वाद भेट्नुहुन्छ, अन्तिम गाँसमा त्यो रहँदैन । भात उही हो, तरकारी उही हो । स्वाद किन फरक ? किनभने यहाँ भोक र स्वादको समीकरण एकनास रहँदैन । तपाईं जति–जति अघाउनुहुन्छ, […]

Read full article →