रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार, पुस्तौदेखि निरन्तरता पाउँदै
मुस्ताङ । प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ । कुनै बेला हिमालपारिको व्यापारमा ऊन र नुनको कारोबार गर्ने मार्गको विरासत दसैँंका बेला हिमाली च्याङ्ग्रा बजार झार्ने परम्पराले धानेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङग्रा व्यापारी निरज थकालीले प्राचीन रेशमी मार्ग, मुस्ताङी च्याङ्ग्रा र पोखरा क्षेत्रको दसँैको हजाराँ वर्ष […]