गोरखामा आज लिगलिगे दौड, पालुङटार नगरपालिकाभर बिदा

onlinekhabar.com · world

२८ असोज, गोरखा । गोरखाको पालुङटार नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । ऐतिहासिक लिगलिगे दौड हुने भएकाले आज एक दिन सार्वजनिक बिदा दिइएको हो । असोज २० को कार्यपालिका बैठकले दौड हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । असोज २९ गते नगरपालिका क्षेत्रभित्रका सबै वडा कार्यालय, शैक्षिक संस्था लगायतमा बिदा हुने नगरपालिकाले […]

Read full article →