सिरहामा खोलामा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता
Full story
A boy died and another went missing while swimming in the Balan stream in Lahan Municipality-23, Siraha. The incident happened on Thursday afternoon. The dead child was identified as the 8-year-old son of local resident Ram Udgar Mahato.
२९ असोज, काठमाडौं । सिरहाको लहान नगरपालिका–२३ स्थित बलान खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसो करिब पौने ३ बजे बलान खोलामा पौडी खेल्ने क्रममा लहान नगरपालिका–२३ निवासी राम उदगार महतोका ८ वर्षीय छोरा अभिनन्दन महतो र जोगेन्द्र महतोका १२ वर्षीय छोरा […]