एक हजार २९६ जना सशस्त्र प्रहरी जवान दीक्षित

onlinekhabar.com · world

२९ असोज, काठमाडौं । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका १ हजार २९६ जना प्रशिक्षार्थी दीक्षित भएका छन् । करिब ११ महिनाको कठोर तथा अनुशासित तालिम पूरा गरेका प्रशिक्षार्थी जवानहरू बिहीबार दीक्षित भई कार्यक्षेत्रमा प्रवेश गरेका हुन् । दीक्षित जवानहरूमध्ये राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थबाट १२३ जना, पाथिभरा जवान तालिम […]

Read full article →