लक्ष्मी सनराइज बैंकको सीइओमा सुमेद भट्टराई नियुक्त, कात्तिक १५ देखि जिम्मेवारी सम्हाल्ने
Full story
Suman Bhattarai has been appointed as the new Chief Executive Officer of Laxmi Sunrise Bank. The bank's board of directors appointed him at a meeting on Ashwin 27. His appointment takes effect from Kartik 15, according to company secretary Piyush Raj Aryal.
काठमाडौं । लक्ष्मी सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । उनको नियुक्ति आगामी कात्तिक १५ गतेदेखि लागु हुने कम्पनी सचिव पियूष राज अर्यालले जानकारी दिए । यसअघि उनी सोही बैंकको सिनियर डीसीओ थिए ।