हात्तीले मृत बच्चालाई बोकेर हिँडेको फोटोले पायो पुरस्कार, के थियो घटना ?
Full story
In September 2025, Italian wildlife photographer Federico Veronesi was following a herd of elephants in the Namibian desert. He saw a female elephant carrying a recently dead calf with help from her trunk and tusks. The photo of the scene won an award.
सन् २०२५ को सेप्टेम्बरमा इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसी नामिबियाको मरुभूमिमा हात्तीहरूको समूह पछ्याउँदै थिए । त्यही क्रममा उनले एउटा अत्यन्तै भावुक दृश्य देखे। एउटी पोथी हात्तीले भर्खरै मरेको बच्चालाई सुँड र दाह्राको सहायताले बोकेर हिँडिरहेकी थिइन् । बच्चाको शरीर अररो भइसकेको थिएन । त्यसैले केही घण्टाअघि मात्रै जन्मिएर मरेको हुन सक्ने अनुमान गरिएको थियो […]