बैंकिङले उचाल्यो सेयर बजार, नेप्से २६२१ अंकमा
२८ असोज, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से २१.३२ अंक बढेको छ । अघिल्लो कारोबार दिन ४.१२ अंक बढेको नेप्से आजको वृद्धिपछि २६२१ अंकमा कायम भएको छ । योसहित लगातार पाँचौं दिन सेयर बजार बढेको हो । आजको बजार वृद्धिका लागि बैंकिङ समूहकै योगदान बढी रह्यो । बजारको सबैभन्दा ठूलो यो समूह सबैभन्दा धेरै […]