तीन हप्तामा ‘श्रीमान्–श्रीमती’ को छायांकन सकेका दीपेन्द्र के भन्छन् ?
काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको फिल्म ‘श्रीमान् श्रीमती’ को छायांकन सकिएको छ । तीन हप्तामा फिल्मको छायांकन सकिएको हो । काठमाडौंका विभिन्न स्थानमा यो फिल्मको छायांकन गरिएको थियो । सिनेमाको गीतको समेत छायांकन सकिसकेको छ । ‘श्रीमान्-श्रीमती’ पारिवारिक कथामा बनेको फिल्म हो । फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त छन् । पटकथा […]