प्रस्तावित राजदूतले संसदीय सुनुवाइमा व्यक्त गरेका तीन वटा शब्द अभिलेखबाट हटाइयो

onlinekhabar.com · world

२८ असोज, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारले संसदीय सुनुवाइमा व्यक्त गरेका तीन वटा शब्द संसदीय अभिलेखबाट हटाइएको छ । सुनुवाइका क्रममा प्रस्तावित राजदुत सुनारले ‘ल्याङ हान्न आएको’ भन्ने शब्द प्रयोग गरेका थिए । यसलाई संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले यी तीन वटा शब्द संसदीय अभिलेखबाट हटाउन संसद सचिवालयलाई […]

Read full article →