मेरो कुकर्मको सती पार्टी र सरकार जानुपर्दैन : खगेन्द्र सुनार
‘म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी, सरकार सती जान पर्दैन । म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु,’ उनले लेखेका छन् ।