नेपाल र विश्व बैंकबीच भूकम्पीय जोखिम सम्बोधन गर्न विपद् बन्ड विकासमा साझेदारी सम्झौता
काठमाडौं। भूकम्पबाट हुन सक्ने क्षति सम्बोधन गर्न तत्काल वित्तीय स्रोत जुटाउने उद्देश्यले विपद् (क्याटास्ट्रोफी) बन्ड विकास गर्ने विषयमा नेपाल र विश्व बैंक समूहबीच कार्यादेश सम्झौता भएको छ । नेपाल र विश्व बैंकअन्तर्गतको पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आईबीआरडी) बीच भएको सम्झौताले भूकम्पीय जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय पुँजी बजारको उपयोग गर्ने सम्भावनाको अध्ययन अघि बढाएको […]