दसैं मनाउन घर फर्किनेको लर्को (तस्वीरहरू)

onlinekhabar.com · world

दसैं मनाउन घर जाने यात्रुको चाप बढेसँगै सडक र बसपार्कमा भीडभाड बढेको छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन कलंकीलगायतका चोक पार गर्दै उपत्यका बाहिरिइरहेका छन् ।

Read full article →