विन्ध्यवासिनी हाइड्रोपावरको सेयर कारोबार फुकुवा, यस्तो दियो स्पष्टीकरण
Full story
NEPSE has allowed share trading in Bindhyabasini Hydropower Development Company Limited to resume. The exchange had suspended trading on Wednesday. It lifted the suspension after the company explained that it had delayed reporting its decision to propose a dividend.
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ । लाभांश प्रस्ताव गर्ने निर्णयको ढिलो जानकारी दिएको भन्दै बुधबार गरेको कारोबार स्थगनलाई फुकुवा गरेको हो । सञ्चालक समितिको बैठकसम्बन्धी सूचना प्रवाह गर्दा मिति फरक परेको विषयमा कम्पनीलाई सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गरेको हो । […]