दशैं तिहारका बेला चाङ्गानको चौबीसै घण्टा सडक सहायता सेवा
२९ असोज, काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाङ्गानले ग्राहकका लागि चौबीसै घण्टा सडक सहायता सेवा सुरु गरेको छ। नेपालमा चाङ्गानका सवारीसाधनको आधिकारिक प्रतिनिधि एमएडब्लू वृद्धि अटोकर्प प्रालिले सञ्चालनमा ल्याएको ‘चाङ्गान केयर २४×७’ सेवामार्फत ग्राहकले यात्राका क्रममा सवारीसाधनमा समस्या आएमा आवश्यक सहायता प्राप्त गर्न सक्नेछन्। चाडपर्वका बेला परिवार तथा आफन्तसँग भेटघाट गर्न […]