यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

onlinekhabar.com · world
Full story

A Houthi attack on the presidential palace compound in Yemen killed five people, including two security guards. The prime minister and some ministers were in the compound when the attack took place.

यमनको राष्ट्रपति भवन परिसरमा हुथीले गरेको आक्रमणमा परी दुई सुरक्षागार्डहरुसहित ५ जनाको मृत्यु भएको छ । आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरु राष्ट्रपति भवन परिसरमा थिए ।

Read full article → Compare