बैंकहरुको गैरबैंकिङ सम्पत्ति पौने ५ अर्ब रुपैयाँले बढ्यो, कुन बैंकको अवस्था कस्तो ?
काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) पौने ५ अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ११.१५ […]