पत्रकार किशोर श्रेष्ठलाई लिन घरमै किन पुग्यो प्रहरी टोली ?

onlinekhabar.com · world
Full story

According to sources, journalist Kishor Shrestha was contacted for a discussion after a direct application was filed. When he could not be reached by mobile, a police team went to his home to inform him.

स्रोतका अनुसार ठाडो निवेदन परेपछि छलफल गर्न श्रेष्ठलाई सम्पर्क गरिएको थियो । मोबाइलमा सम्पर्क नभएपछि उनलाई जानकारी गराउन प्रहरी टोली घरमा पुगेको हो ।

Read full article → Compare