पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले चितवन राइनोजबाट एनपीएल खेल्ने
Full story
Pakistani all-rounder Mohammad Nawaz will play for Chitwan Rhinos in the third edition of the Nepal Premier League (NPL). Chitwan announced the signing on social media. Nawaz bats left-handed and bowls left-arm spin.
८ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाज चितवन राइनोजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत नवाजलाई अनुबन्ध गरेको जानकारी दिएका हो । बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलिङ गर्ने नवाजले ब्याटिङ र बलिङ दुवैबाट योगदान दिन सक्ने खेलाडी हुन् । नवाजले पाकिस्तानबाट ९८ टी–२०आई खेलमा ९११ रन […]